newsare.net
काठमाडौं । संघीय संसद्का सदस्यहरूको प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकको विद्युतीय हाजिरी प्रसांसदहरूको हाजिरी अब विद्युतीय माध्यमबाट, धमाधम बायोमेट्रिक विवरण संकलन हुँदै
काठमाडौं । संघीय संसद्का सदस्यहरूको प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकको विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक (जैविक) विवरण लिन थालिएको छ । दुवै सभाका बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखमा राख्न जैविक विवरण प्रदान गर्न संसद् सचिवालले सांसदहरूलाई अनुरोध गरेको थियो । सचिवालयले बिहीबारदेखि यही २८ वैशाखसम्म सांसदहरूलाई सिंहदरबारस्थित विभिन्न समितिको कार्यालयमा उपस्थित भई जैविक विवरण […] Read more











