newsare.net
काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । यसदिन नेप्से परनेप्से परिसूचक ६.९४ अंकले बढ्यो, विगत ६ दिनदेखि कारोबार रकममा भने निरन्तर गिरावट
काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ६.९४ अंकले बढेर २ हजार ७ सय १८.१६ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका १ सय ५५ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय २ कम्पनीको घटेको छ । यता, कारोबार रकम भने विगत ६ दिनदेखि निरन्तर […] Read more











