newsare.net
काठमाडौं । सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना गर्नसरकारले घटायो मन्त्रालयको संख्या, अब संघीय मन्त्रालय १७ मा सीमित
काठमाडौं । सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना गर्ने निर्णय गरेको छ । अब संघीय सरकार सहित १७ वटा मन्त्रालयमा मात्रै सीमित हुने भएको छ । यसअघि २२ वटा मन्त्रालय रहेको संरचना सरकारले कार्यविभाजन नियमावली–२०८३ मार्फत पुनर्गठन गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेसँगै मन्त्रालय संख्या औपचारिक रूपमा […] Read more











