newsare.net
काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि. (PCPL) ले आफ्नोे नयाँ शोरूमको स्याप्राइम टायल्सको नयाँ शोरूम अब वालिङ स्याङ्जामा, गुणस्तरीय टायल्स सहजरूपमा उपलब्ध गराउने
काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि. (PCPL) ले आफ्नोे नयाँ शोरूमको स्याङ्घजामा भव्य रूपमा उद्घघाटन सम्पन्न गरेको छ । न्यू भुसाल स्टोरमार्फत स्याङ्घजामा सुरु भएको नयाँ शोरूमले स्थानीय उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइन र गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउनेछ । उद्घघाटन कार्यक्रममा उद्योगी, इन्जिनियर निर्माण व्यवसायी, आर्किटेक, कन्ट्रयाक्टर लगायत डिलर वर्ग र […] Read more











