newsare.net
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सिमा नाकामा बस्ने नेपाली नागरिकलाई भन्सारमा वबजेटमार्फत ‘सिमा नाका’का नेपालीलाई भन्सार सहुलियत, अन्यलाई ‘ड्रोनमार्फत निगरानी’
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सिमा नाकामा बस्ने नेपाली नागरिकलाई भन्सारमा विशेष सहुलियत दिने तयारी गरेको छ । जेठ १५ गते संसदमा प्रस्तुत हुने बजेटमा सीमा नाकामा हुने तस्करीलाई ड्रोनबाट निगरानी गर्ने र नाका आसपास बस्ने नेपालीलाई भने छुट दिने नीति लिने भएको हो । संघीय संसदअन्तर्गत अर्थ समितिको केही दिनअघिको बैठकमा अर्थमन्त्री […] Read more











