newsare.net
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनलाई पहिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ढल्केश्वर महादेव परिसरमा ५०० वटा बिरुवा वृक्षरोपण
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिँदै ढल्केश्वर महादेव मन्दिर परिसरमा ५०० वटा बिरुवा रोपेको छ । लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा मञ्चद्वारा सञ्चालन भइरहेको देशव्यापी ‘१० लाख वृक्षरोपण तथा संरक्षण अभियान’ मा ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त वृक्षरोपण गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २०० वटा अम्बाका […] Read more











