newsare.net
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने क्रममा विस्थापविस्थापित सुकुम्बासीलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत दिने सरकारको निर्णय
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने क्रममा विस्थापित भएका परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापना खर्चबापत उक्त रकम एकमुष्ट रूपमा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल ले विस्थापित व्यक्तिहरूको विवरण रुजु गरी राहत वितरण गरिने जानकारी दिए। सरकारले […] Read more











