newsare.net
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेपनेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने सामान्य बढ्यो
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १२.३६ अंकले घटेर २ हजार ७ सय ४२.११ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ७२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १ सय ८८ कम्पनीको भाउ घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार रकम […] Read more











