newsare.net
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन् । अध्याददूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जना ईच्छुक, सदस्य पदका लागि पनि उत्तिकै आवेदन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन् । अध्यादेशमार्फत प्राधिकरणको पूरा बोर्ड रिक्त भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको हो । यस्तै यसैबेला सरकारले प्राधिकरणको बोर्ड सदस्यका लागिसमेत आवेदन आह्वान गरेकोमा त्यसमा पनि सोहीअनुसार आवेदन परेको छ । सूचना तथा संचार मन्त्रालयले निकालेका […] Read more











