newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया रोक्न मागउच्च अदालतको आदेशपछि महासंघ नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, जेठ ८ मा निर्वाचनको बाटो खुला
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया रोक्न माग गर्दै दायर भएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ । अदालतको यो आदेशपछि महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि जेठ ८ गते शुक्रबार हुने निर्वाचनको बाटो खुलेको हो । हेमराज ढकाल, […] Read more











