newsare.net
काठमाडौं । विश्वको सबैभन्दा शक्तिशाली देशको सबैभन्दा शक्तिशाली नेताको आधिकारिक निवासमा फेरि आकअमेरिकी राष्ट्रपतिको निवास ‘ह्वाइट हाउस’ को सुरक्षामा दैनिक डेढ अर्ब रुपैयाँ बढी खर्च, तर किन हुन्छ बारम्बार आक्रमण ?
काठमाडौं । विश्वको सबैभन्दा शक्तिशाली देशको सबैभन्दा शक्तिशाली नेताको आधिकारिक निवासमा फेरि आक्रमण भएको छ । अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास ह्वाइट हाउसमा शनिबार फेरि आक्रमण भएको छ । जहाँ २० देखि २५ राउन्ड ¥यापिड फायरिङ भएको थियो । आक्रमणको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा उपस्थित थिए । अहिले यो प्रश्न उठेको छ कि […] Read more











