newsare.net
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सरकारलाई एक दर्जनभन्दा बढआयकर २५ प्रतिशत कायम गर्नुपर्ने सहित यस्ता छन् बैंकर्स संघले बजेटका लागि सरकारलाई दिएका सुझाव
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सरकारलाई एक दर्जनभन्दा बढी महत्वपूर्ण सुझाव बुझाएको छ । संघले सुझावमार्फत बैंक तथा वित्तीय संस्थालाई लाने संस्थागत आयकर ३० प्रतिशतबाट घटाएर अन्य व्यवसाय सरह २५ प्रतिशत कायम गर्नुपर्ने माग गरेको छ । संघले अर्थ मन्त्रालयमा पठाएको सुझावमा संस्थागत आयकरको दर घटाउने र व्यक्तिगत […] Read more











