newsare.net
काठमाडौं । पछिल्ला बजेटमा पुँजी बजार प्राथमिकतामा पर्दै आएको छ । बजेटमा पुँजी बजार प्राथमिकतामाचालू बजेटमा ‘पुँजी बजार’ सुधारका अधिकांश योजना अधुरै, अगामी बजेटमा के छ लगानीकर्ताको अपेक्षा ?
काठमाडौं । पछिल्ला बजेटमा पुँजी बजार प्राथमिकतामा पर्दै आएको छ । बजेटमा पुँजी बजार प्राथमिकतामा परेपनि कार्यान्वनको पाटो भने निकै फितलो रहँदा ठोस उपलपब्धि भने हासिल हुन नसकेकेो देखिन्छ । चालु आर्थिक वर्षको बजेट (२०८२–०८३) मा पनि पुँजी बजारका धेरै विषयहरु प्राथमिकतामा परेका थिए । तथापि, पुँजी बजार सुधारको लागि प्राथमिकतामा परेका अधिकांश संरचनात्मक सुधारका […] Read more











