newsare.net
काठमाडौँ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताकोग्लोबल आइएमई बैंकको अगुवाईमा सुपर तमोर जलविद्युत् आयोजनामा लगानी हुने, १९ अर्ब ऋण लगानीको सम्झौता
काठमाडौँ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट र विभिन्न बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो। कम्पनीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य तथा बैंकहरूको तर्फबाट प्रतिनिधिहरूले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन्। आयोजनाको कुल अनुमानित लागत २५ अर्ब ४० करोड […] Read more











