newsare.net
काठमाडौं । पछिल्लो समय काठमाडौंका धेरैजसो स्थानमा बिजुली झ्याप–झ्याप जाने (ट्रिपिङ) समस्या दिनाप्रणालीमा भरपूर विद्युत हुँदापनि किन झ्याप-झ्याप गइरहेको छ बिजुली ?, के भन्छ प्राधिकरण
काठमाडौं । पछिल्लो समय काठमाडौंका धेरैजसो स्थानमा बिजुली झ्याप–झ्याप जाने (ट्रिपिङ) समस्या दिनानुदिन बढिरहेको छ । कतिपय स्थानमा प्रतिदिन १० पटकसम्म बत्ती गएको रेकर्ड प्राधिकरणमा छ । तर, बढ्दो गर्मी र बिजुलीको अत्यावश्यक पर्ने समयमै लगातार बिजुली गइरहँदा उपभोक्ताहरु भने हैरानी खेप्न बाध्य छन् । नेपाल विद्युत प्राधिकरणको विवरणलाई आधार मान्दा भने प्रणालीमा इन्टरप्सनका कारण […] Read more











