newsare.net
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । यसअघि बिह५ हजार ६ सयले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । यसअघि बिहीबार प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेकोमा आज बढ्दै प्रतितोला २ लाख […] Read more











