newsare.net
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्रालय स्रोतका अनुसारयस्ता छन् बजेटसम्बन्धी नेपाल तथा विश्वका केही रोचक तथा जानकारीमुलक तथ्यहरु
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्रालय स्रोतका अनुसार करिब २२ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्वजनिक गर्न लागिएको हो । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिउँसो ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसै […] Read more











