newsare.net
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बबजेट पास गर्न दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठक अपरान्ह दुई बजे बोलाइएको हो । आजै ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ४ बजे संसद बैठकमा बजेट भाषण गर्नेछन् । Read more











