newsare.net
काठमाडौँ । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२÷२०८३ को आर्थिक सर्वेक्षणमा २०८२ फागुन मसदेशभर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड
काठमाडौँ । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२÷२०८३ को आर्थिक सर्वेक्षणमा २०८२ फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको सङ्ख्या ३२ हजार ३२५ पुगेको उल्लेख छ । सहकारी क्षेत्रमा रु १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २१६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारीसम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास […] Read more











