newsare.net
काठमाडौं । सरकारले पूर्वाधार विकासलाई तीव्रता दिन ‘मिसन मोड’ मोडल अपनाउने घोषणा गरेको छ। यो नीतिपूर्वाधारमा मिसन मोड, सनसेट कानुन ल्याइने
काठमाडौं । सरकारले पूर्वाधार विकासलाई तीव्रता दिन ‘मिसन मोड’ मोडल अपनाउने घोषणा गरेको छ। यो नीति तथा कार्यक्रममा पनि समावेश गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले सनसेट कानुन ल्याउने तयारी गरेको बताए । यसले पुराना तथा अप्रभावकारी कानुनहरूलाई स्वतः खारेज गर्ने व्यवस्था गर्नेछ। यसैगरी, इन्धन र बिटुमिनको […] Read more











