newsare.net
काठमाडौं । सरकारले गैर आवासिय नेपालीलाई पुँजी बजारमा भित्र्याउनको लागि सहज गर्ने भएको छ । आगामी आगैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन लगानी फिर्ता लैजाने कानुनी व्यवस्था गर्ने घोषणा
काठमाडौं । सरकारले गैर आवासिय नेपालीलाई पुँजी बजारमा भित्र्याउनको लागि सहज गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री स्वर्णिम वाग्लले नाफा र्फिता, पुँजीगत लाभ करलगायतको विषयमा सहजिकरण गर्ने बताएका हुन् । Read more











