newsare.net
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोसामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन, सडक बालबालिकामुक्त नेपालको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने बताएका छन् । सामाजिक विकृति अन्त्य गर्न तीन तहका सरकारबीच समन्वय बढाइने र बाल सुधार गृहहरूलाई सुधार गरिने पनि सरकारको योजना छ। Read more











