newsare.net
काठमाडौं । सरकारले नेपाललाई कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को युगमा प्रवेशनेपाललाई एआई युगमा प्रवेश गराउने घोषणा : स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने
काठमाडौं । सरकारले नेपाललाई कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को युगमा प्रवेश गराउने महत्वाकांक्षी योजना अघि सारेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गर्दै एआई पूर्वाधार, जनशक्ति विकास र डिजिटल अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आज संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार काठमाडौंको स्यूचाटारमा […] Read more











