newsare.net
काठमाडौं । सरकारले काठमाडौँ-तराई-मधेस द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट विनयोजन गरेको छ । सङकाठमाडौं-तराई-मधेस द्रूतमार्ग : १७ अर्ब ६४ करोड विनियोजन
काठमाडौं । सरकारले काठमाडौँ-तराई-मधेस द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट विनयोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आव ४० पुल र ५.४ किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य लिइएको बताए । आगामी आर्थिक वर्षमा द्रूतमार्गको […] Read more











