newsare.net
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत् खपतमा १३ प्रतिशत भ्याट लगाउने घोषणाविद्युत्मा १३ प्रतिशत भ्याट, आईटी क्षेत्रलाई ठूलो कर छुट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत् खपतमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको छ। मासिक ५० युनिटभन्दा माथिको खपतमा मात्र यो लागू हुनेछ। सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन दिन सेवा निर्यातबाट प्राप्त आम्दानीमा ५० प्रतिशत कर छुट र स्वेट इक्विटीमा शतप्रतिशत कर छुटको व्यवस्था गरिएको छ। यसबाहेक, नयाँ चलचित्र हल (महानगरबाहेक) लाई १० वर्षसम्म […] Read more











