newsare.net
काठमाडौं । दुई र तीन पाङ्ग्रे सवारी साधनको विश्वव्यापी निर्माता टिभिएस मोटर कम्पनी ले नेपालका लानेपालमा सार्वजनिक भए टिभिएस रोनिनका दुई नयाँ भेरियन्ट, मूल्य कति ?
काठमाडौं । दुई र तीन पाङ्ग्रे सवारी साधनको विश्वव्यापी निर्माता टिभिएस मोटर कम्पनी ले नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्स प्रालि मार्फत नयाँ टिभिएस रोनिन मोनोतोन (मोनोटोन) र टिभिएस रोनिन एगोन्डा (एगोन्डा) भेरियन्ट सार्वजनिक गरेको छ । यससँगै कम्पनीले नेपालमा आफ्नो प्रिमियम मोटरसाइकल पोर्टफोलियो थप मजबुत बनाएको जनाएको छ । काठमाडौँको ठमेलस्थित क्लब […] Read more











