newsare.net
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भदौ ९ देखी १४ गते सम्म सवारी साधननाडा अटो शो-२०२६ का लागि स्टल बुकिङ खुल्ला, जेठ २६ गतेसम्म अवधि
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भदौ ९ देखी १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एबम अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको एकमात्र भव्य प्रदर्शनीको १८औं संस्करणक नाडा अटो शो २०२६ आयोजना गरिने भएको छ। नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला […] Read more











