newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै सभापति रवि लामिछरास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा, यस्तो छ भ्रमण तालिका
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै सभापति रवि लामिछाने भारत भ्रमणमा गएको जानकारी दिएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणमा जेठ अठारदेखि बत्तीस गतेसम्म लामिछाने भारत जाने भएका छन्। भ्रमणका क्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। भ्रमणमा भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग छलफल […] Read more











