newsare.net
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषणपछि खुलेको पहिलो कारोबारमा उत्साह देखिएको छैन । आज नेपालबजेटपछि पनि देखिएन पुँजी बजारमा उत्साह: दोहोरो अंकले घटेको बजारमा साढे ५ अर्बको कारोबार
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषणपछि खुलेको पहिलो कारोबारमा उत्साह देखिएको छैन । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार नेप्से परिसूचक २६.७२ अंकले घटेर २ हजार ७ सय ५५.३७ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ३५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २ सय […] Read more











