newsare.net
काठमाडौं । सरकारले ओजोन तहलाई क्षति पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ओजोन तह संरक्षण सम्झौता स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय, सशस्त्र प्रहरीको एआईजीमा अन्जनीकुमार पोख्रेल
काठमाडौं । सरकारले ओजोन तहलाई क्षति पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमसँग भएको सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग सम्बन्धित उक्त सम्झौता कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको रिक्त […] Read more











