newsare.net
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो नयाँ ब्रान्ड अभियान “घरमा कजारिया, सबैले सोध्ने नकजारिया रमेश टायल्सको नयाँ ब्रान्ड अभियान, ‘घरमा कजारिया…’ सार्वजनिक
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो नयाँ ब्रान्ड अभियान “घरमा कजारिया, सबैले सोध्ने नै भयो नि!” सार्वजनिक गरेको छ। प्रिमियम होम एस्थेटिक्सको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा रहेको कम्पनीले यो अभियानलाई देशव्यापी रूपमा २०८३ जेठ ११ गतेदेखि सुरु गर्ने जनाएको छ। अभियानमा भारतीय चलचित्र क्षेत्रका चर्चित कलाकारहरू रणवीर सिंह र रश्मिका मन्दाना ब्रान्ड एम्बेसेडरका रूपमा […] Read more











