newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूमाभुक्तानी सेवा प्रदायकका सञ्चालकमाथि राष्ट्र बैंकको कडाइ, विस्तृत पृष्ठभूमि खुलाउनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूमा लगानी गर्ने, सञ्चालक बन्ने वा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने व्यक्तिहरूमाथि थप निगरानी बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार परिपत्र जारी गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा थप गरेको जनाएको छ। नयाँ व्यवस्थाअनुसार संस्थाको स्वामित्व, नियन्त्रण तथा व्यवस्थापनमा […] Read more











