newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतको सत्तारुढ भारतीयभाजपा मुख्यालयमा रवि लामिछानेको भेटवार्ता, संगठन निर्माण र युवा सहभागिताबारे छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा भेटवार्ता गरेको छ। भाजपाको ‘नो भाजपा’ पहलअन्तर्गत भएको उक्त भेटमा नेपाल भारतबीचको ऐतिहासिक सम्बन्ध, लोकतान्त्रिक अभ्यास, दलगत संगठन निर्माण तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ। भाजपा […] Read more











