newsare.net
काठमाडौं । प्रतिनिधिसभा बैठक २५ गते बस्नेगरी स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखप्रतिनिधिसभा बैठक २५ गते सम्मका लागि स्थगित, हर्क साम्पाङले खोजे प्रधानमन्त्री बालेन शाहको हाजिरी
काठमाडौं । प्रतिनिधिसभा बैठक २५ गते बस्नेगरी स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा गरे । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेका थिए । उनीहरूले जेठ १७ गते प्रधानमन्त्री […] Read more











