newsare.net
काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाल-भारत सीमा सम्बन्धी सबै विवाद स्थापित द्विपक्षीय संयन्भारतले भन्यो–सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य, द्विपक्षीय संयन्त्रबाटै समाधान खोज्ने
काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाल-भारत सीमा सम्बन्धी सबै विवाद स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले दुई देशबीचको करिब ९८ प्रतिशत सीमांकन सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी विषयहरू पनि आपसी सहमतिमै टुंग्याइने बताए। नियमित पत्रकार सम्मेलनमा उनले गण्डक नदीको धार परिवर्तन र केही स्थानमा भएको अतिक्रमणका कारण सीमासम्बन्धी केही […] Read more











