newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक विस्तृत अनुसन्धानले स्थायी निक्षेप सुविधा (एराष्ट्र बैंकको अध्ययन: एसडीएफ हरेक कारोबार दिन उपलब्ध गराउनुपर्छ
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक विस्तृत अनुसन्धानले स्थायी निक्षेप सुविधा (एसडीएफ) लाई सबै कारोबार हुने दिनमा उपलब्ध गराउनुपर्ने सुझाव दिएको छ । राष्ट्र बैंकका सहायक निर्देशक भिक्टर कुमार सापकोटाद्वारा तयार गरिएको अध्ययन प्रतिवेदनले उक्त निष्कर्श निकालेको हो । अहिले नेपाल राष्ट्र बैंकले आइतबार, मंगलबार र बिहीबार मात्रै उक्त सुविधा दिंदै आएको छ […] Read more











