newsare.net
काठमाडौं । लघु जलविद्युतबाट उत्पादित विद्युतमा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलोपटक १३५ मेगमनाङमा १३५ मेगावाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा, राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै
काठमाडौं । लघु जलविद्युतबाट उत्पादित विद्युतमा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलोपटक १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको छ । मस्र्याङ्दी नदीको अथाह जलशक्तिलाई उपयोग गरी निर्माण गरिएको यस आयोजनाले देशको ऊर्जा उत्पादन, ऊर्जा सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ । निजी क्षेत्रबाट निर्माण भएका ठूला जलविद्युत् […] Read more











