newsare.net
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूप्रत्यक्ष वार्ता गर्न पुटिनलाई जेलेनस्कीको आह्वान, प्रस्ताव अस्विकार गरे युद्ध जारी रहने चेतावनी
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेन वीचको चार वर्ष भन्दा लामो द्वन्द्व अन्त्य गर्नका लागि प्रत्येक्ष वार्ता गर्ने आह्वान गरेका छन् । खुला पत्रमा जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रस्ताव इमानदारीपूर्वक, मर्यादाका साथ र पुनः युद्ध नहुने ग्यारेन्टीका साथ गरिनु पर्नेसमेत बताएका छन् । जेलेन्स्कीले प्रस्तावित बैठक परम्परागत रूपमा […] Read more











