newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक र नेपालमा अनर ब्राण्डका स्मार्टफोन बिक्री गर्दै आएको इफिक्स नेपालबएनआईसी एशिया बैंकका ग्राहकले किस्ताबन्दीमा ब्याजबिनै अनर स्मार्टफोन किन्न पाउने
काठमाडौं । एनआईसी एशिया बैंक र नेपालमा अनर ब्राण्डका स्मार्टफोन बिक्री गर्दै आएको इफिक्स नेपालबीच ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ। सम्झौतासँगै एनआईसी एशिया बैंकका ऋणपत्रयुक्त भुक्तानी कार्ड प्रयोगकर्ताले अनर ब्राण्डका स्मार्टफोन शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने भएका छन्। ग्राहकले कुनै पनि प्रारम्भिक रकम नतिरी अधिकतम १२ महिनासम्मको किस्ताबन्दी सुविधामा […] Read more











