newsare.net
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सवारीसाधनमा लागू गरिएको नयाँ कर व्यवस्थाले विनयाँ कर व्यवस्थाले अधिकांश सवारीसाधन महँगिने, नाडाले जनायो असन्तुष्टि
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सवारीसाधनमा लागू गरिएको नयाँ कर व्यवस्थाले विद्युतीय तथा इन्धनबाट चल्ने अधिकांश सवारीसाधनको मूल्य बढ्ने भएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले चिन्ता व्यक्त गरेको छ। नाडाले विज्ञप्ति जारी गर्दै विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लागू गर्ने निर्णय तथा नयाँ महसुल संरचनाले बजारमा […] Read more











