newsare.net
काठमाडौं । नेपालका लागि लिपमोटर सवारीसाधनको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी–१० कोनयाँ कर संरचनापछि लिपमोटर बी १० को मूल्य घट्यो, अब ५५ लाखमै
काठमाडौं । नेपालका लागि लिपमोटर सवारीसाधनको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी–१० को उच्च संस्करणको मूल्य घटाएको घोषणा गरेको छ। कम्पनीले उक्त सवारीको मूल्य साविकको ६० लाख रुपैयाँबाट घटाएर ५४ लाख ९९ हजार रुपैयाँ कायम गरेको जनाएको हो । नयाँ मूल्य सार्वजनिक गर्दै कम्पनीले कर संरचनामा भएको परिवर्तनपछि ग्राहकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले मूल्य समायोजन […] Read more











