newsare.net
काठमाडौं । सेयर कारोबारका लागि नयाँ डिम्याट खाता खोल्न र हाल कायम रहेका पुराना खाता अद्यावधिक गर्अब डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । सेयर कारोबारका लागि नयाँ डिम्याट खाता खोल्न र हाल कायम रहेका पुराना खाता अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भएको छ सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले यही असार १ गतेदेखि लागू हुने गरी यो व्यवस्था अनिवार्य गरेको हो। सिडिएससीद्वारा जारी सूचनामा नयाँ खाता खोल्दा वा पुराना खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र […] Read more











