newsare.net
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भप्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ […] Read more











