newsare.net
काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्तापर्सा अदालतद्वारा रवि लामिछानेविरुद्धको ‘संगठित अपराध’ अभियोग हटाउन अनुमति
काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको ‘संगठित अपराध’ सम्बन्धी अभियोग संशोधन गर्न अनुमति दिएको छ । न्यायाधीश मोहन सुवेदीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ अनुसार अभियोग हटाउन आदेश दिएको हो । यससँगै लामिछानेमाथि लगाइएको संगठित अपराधको अभियोग हट्ने भए पनि सहकारी ठगीसम्बन्धी मुद्दा भने […] Read more











