newsare.net
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा लागू हुने कर तथा भन्सार संरचनामा गरेको संशोधनपछिसुजुकी ई–भिटाराको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा लागू हुने कर तथा भन्सार संरचनामा गरेको संशोधनपछि नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले सुजुकी ई–भिटाराको मूल्य घटाएको छ। कम्पनीले तत्काल प्रभावबाट ई–भिटाराका सबै चार भेरियन्टमा एक लाख रुपैयाँसम्म मूल्य कटौती गरेको जनाएको छ। कम्पनीका अनुसार सरकारले ईभीमा दिएको कर सहुलियतको सम्पूर्ण लाभ ग्राहकसम्म पुर्याउने नीतिअनुसार […] Read more











