newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर र इमेल ठेगाना अद्यावएनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान र इमेल अद्यावधिक गर्न अनुरोध
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । करकट्टी विवरण आन्तरिक राजस्व प्रणालीसँग आबद्ध गर्न स्थायी लेखा नम्बर आवश्यक भएकाले ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ सेवा वा बैंकको पोर्टल तथा शाखामार्फत यथाशीघ्र अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । स्थायी लेखा नम्बर अद्यावधिक भएपछि […] Read more











