newsare.net
काठमाडौं । इटहरीमा एकैपटक चार हजार मानिस अटाउने क्षमताको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्इटहरीमा चार हजार क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुँदै
काठमाडौं । इटहरीमा एकैपटक चार हजार मानिस अटाउने क्षमताको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण हुन लागेको छ । एबी हस्पिटालिटी (विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) नामको यो परियोजनालाई देशबन्धु बस्नेत (अजित)ले ‘ड्रिम प्रोजेक्ट’का रूपमा अघि बढाएका हुन् । परियोजनाको लागि आवश्यक वित्तीय व्यवस्थापन पूरा भएको छ । एभरेष्ट बैंकको नेतृत्वमा मुक्तिनाथ विकास बैंकको सहकार्यमा लगानी […] Read more











