newsare.net
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराकोशी प्रदेशको बजेट ४० अर्ब ४५ करोडको, विकास निर्माणमा जोड, पुँजीगत खर्चलाई प्राथमिकता
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले विकास निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चतर्फ बजेटको ठूलो हिस्सा विनियोजन गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेप ले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित […] Read more











