newsare.net
काठमाडौं । साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि सेफ सन्तोष साह रिहा भएका छन् । ठगी मुद्दामा पक्राठगी मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह रिहा, पीडितलाई रकम बुझाए
काठमाडौं । साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि सेफ सन्तोष साह रिहा भएका छन् । ठगी मुद्दामा पक्राउ परेका उनले पीडित पक्षलाई चेकबमोजिमको रकम बुझाएपछि सोमबार साँझ रिहा गरिएको प्रहरीले जनाएको छ । साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखेको थियो । काठमाडौँको गैरीधारामा रेस्टुरेन्ट […] Read more











