newsare.net
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ८४ का लागि प्रदेशसभामा सोमबार रु ३७ अर्ब ३८चालु आवको भन्दा रु एक अर्ब ५३ करोडले कम, यस्ता छन् लुम्बिनीको बजेटको विशेषता
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ८४ का लागि प्रदेशसभामा सोमबार रु ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट सार्वजनिक गरेको छ । प्रस्तुत बजेट चालु आवको भन्दा रु एक अर्ब ५३ करोडले कमी हो । प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना, उद्यमशीलता प्रवर्द्धन, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार विकास, […] Read more











